खेलकुद
आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा श्रीलंकाका मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।
उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो । ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्‍यो ।
म्याट हेनरी र आकाश दीप भने बिक्री भएनन् । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जिया पनि बिक्री भएनन् ।
पूरा समाचार पढ्नुहोस्