समाज
चौथो अंग : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारको फाइल देखाउँदा सम्पादकहरुले वास्ता गरेनन्, पत्रकारले ‘नलेखौँ न’ भने
२०७९ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको सूचना आयो। पत्रकार न परेँ, भ्रष्टाचारकै सूचना र केही कागजात समेत आएपछि थप चासो जाग्दै गयो। एक वर्षको खोजबिनमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको प्रमाण फेला पर्यो।त्यतिन्जेल मैले मूलधार भनिएका मिडियामा काम छाडिसकेको थिएँ। हामीले ‘नेपाल ग्राउण्ड जिरो’ नामक युट्युब र अनलाइन मिडिया दर्ता गरेका थियौँ।२०८० को माघमा हामीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको विषयलाई ‘ब्रेक’ गर्यौँ। त्यतिन्जेल मूलधारका मिडियामा यो वि
पूरा समाचार पढ्नुहोस्