काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले पुराना तथा पाका नेताहरूलाई सम्मान गर्नका लागि आफ्नो प्यानलको केन्द्रीय समितिको लिस्टमा नेताहरूको नाम समावेश गरेको बताएका छन् । एमालेको जारी एघारौँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल पक्षले प्यानल सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाम राखेपछि थापाले खबरहबसँग […]