हेडलाइन
ओली प्यानलमा पन्त र नेम्वाङ समेटिए
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा तीव्र बनेको छ । यसक्रममा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलमा महत्वपूर्ण परिवर्तन देखिएको छ । ओली समूहले प्रतिनिधिहरूलाई पठाएको अन्तिम प्यानल सूचीमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई समेटिएपछि पार्टीभित्र नयाँ राजनीतिक सन्देश गएको छ । यसअघि रघुजी पन्तले उपाध्यक्ष पदमा ईश्वर […]
पूरा समाचार पढ्नुहोस्