राष्ट्रिय समाचार
अखिल हुँदै पार्टी राजनीतिमा आफूलाई निखारेकी निशा अधिकारी केन्द्रीय सदस्यको उम्मेदवार
चितवनकी युवा नेतृ निशा अधिकारीले नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।
पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बागमती प्रदेश युवा क्लस्टरबाट अधिकारीले उम्मेदवारी दिएकी हुन् ।
२०६४ सालदेखि एमालेको संगठित सदस्यका रूपमा राजनीतिक यात्रामा सक्रिय अधिकारी विद्यार्थी आन्दोलन हुँदै पार्टी संगठनमा आफूलाई निखारेकी युवा नेतृ हुन् ।
२०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस सभापति निर्वाचित हुँदै उनले संगठित नेतृत्वको अभ्यास शुरू गरेकी थिइन् ।
अनेरास्ववियुमा सदस्यदेखि सचिवालय सदस्य, साविक न...
पूरा समाचार पढ्नुहोस्