राष्ट्रिय समाचार
तस्विरमा पर्वतको बनौँ गाउँ
तस्विरः मनोज क्षेत्री पर्वत। जलजला गाउँपालिका–९, बनौँ गाउँ प्राकृतिक सुन्दरता र समृद्ध समुदायको संगम स्थलका रूपमा चिनिएको छ । यहाँ हरियाली ढाकिएको पहाड, रमणीय र प्राकृतिक वातावरणले गाउँको जीवनलाई सुन्दर बनाएको छ । बनौँ गाउँ पछिल्लो समय पर्यटकिय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । यहाँका होम स्टेहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गर्दछन् । […]
पूरा समाचार पढ्नुहोस्