विशेष

एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

अनलाइनखबर | मङ्गलबार, 16 डिसेम्बर 2025, 07:27 पूर्वाह्न
Share
एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?