काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी एमालेको ११ औं महाधिवेशनबाट उनीहरु निर्विरोध भएको थिए । नरेशले बाजुराका दुर्गम स्कुलदेखि शहरका सुविधासम्पन्न कलेजमा अनेरास्ववियुको नेतृत्व, प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै युवापुस्ताको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । थापा पार्टीभित्र […]