विशेष

उपाध्यक्षमा ११, सचिवमा २० जनाको उम्मेदवारी

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 09:58 अपराह्न
Share
उपाध्यक्षमा ११, सचिवमा २० जनाको उम्मेदवारी
नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा मात्रै कुल ४२ जनाले उम्मेदवारी दिएका छन् ।  एमालेको निर्वाचन आयोगले सोमवार राति उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरेको छ । प्रकाशित सूची अनुसार पदाधिकारीमा ४२ को उम्मेदवारी परेको हो ।  आयोगका अनुसार उपाध्यक्षमा ११ जना, महासचिवमा  २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?