विशेष

‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 09:18 अपराह्न
Share
‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा
नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि सङ्घले उक्त निर्णय गरेको हो ।  सङ्घका अनुसार आज आयातकर्ता कम्पनीले सङ्घको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत सोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष धनर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}