विशेष
लिपिङ खोला जलविद्युत आयोजनाको प्रगति ९८ प्रतिशत
हिम रिभर पावर लिमिटेडको वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुदिप कुमार चौधरीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
अध्यक्ष चौधरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत आयोजनाको हालसम्मको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि विभिन्न प्राकृतिक तथा प्राविधिक कारणले निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकिएको कम्पनीले जनाएको...
पूरा समाचार पढ्नुहोस्