मनोरञ्जन
मानवअधिकार चलचित्र महोत्सव : ‘रिहाना’ लाई नेपाली पानारोमा अवार्ड
काठमाडौं । सुरज पौडेल निर्देशित फिल्म ‘रिहाना’ ले १३ औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जितेको छ । ग्रामिण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ । यस वर्ष ‘बालअधिकार’ लाई मुख्य थिम बनाएर महोत्सव आयोजना गरिएको थियो । महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट ‘एल मिना’, उत्कृष्ट फिक्सन सर्ट […]
पूरा समाचार पढ्नुहोस्