विशेष
प्रदीप ज्ञवालीको असन्तुष्टिले ओली पक्ष तरंगित, कुन कुन नेताले गरे गुट परिवर्तन ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
शिर्ष नेताहरुले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको बेला प्यानलमा नपरेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केहि नेताहरुले आफ्नो पक्ष बदलेका छन् ।
खासगरी...
पूरा समाचार पढ्नुहोस्