राष्ट्रिय समाचार

एमाले निर्वाचन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक राति ८ बजे

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 07:58 अपराह्न
Share
एमाले निर्वाचन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक राति ८ बजे
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।  एमाले केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको संशोधित सूचना अनुसार उम्मेदवारको प्रारम्भिक नामावली आज राति ८ बजे सार्वजनिक गरिने भएको छ। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाद्वारा हस्ताक्षरित सूचनामा पार्टीको विधान र निर्वाचन नियमावलीको अधीनमा रही निर्वाचन कार्यक्रममा हेरफेर गरिएको उल्लेख छ। यस्तो छ संशोधित निर्वाचन कार्यतालिका आयोगका अनुसार, राति ८ बजे उम्मेद...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?