विशेष
वैदेशिक रोजगार बोर्डले दिएको सिपमूलक तालिममा अनियमितता
चालु आवमा ७ हजार जनालाई तालिम प्रदान गर्ने लक्ष्य बोर्डको छ । त्यसका लागि बोर्डले २५ करोड छुट्याएको छ । तर, त्यस्तो तालिम सञ्चालनमा कानुनी प्रक्रिया मिच्नेदेखि विभिन्न खालका अनियमितता देखिएका हुन् ।
पूरा समाचार पढ्नुहोस्