विशेष
एमाले महाधिवेशन : सर्यो मतदानको समय
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली आजै साँझ ६ बजे प्रकाशन गर्ने तयारी छ । उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि […]
पूरा समाचार पढ्नुहोस्