राष्ट्रिय समाचार
एमाले महाधिवेशन : संघीय र स्थानीय तहको अनुभव बटुलेका घिमिरे केन्द्रीय सदस्यमा उम्मेदवार
नेकपा एमालेको ११ औं महाधिवेशनमा युवा नेता वासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । घिमिरे स्थानीय तह र संघीय संसद् दुवैको अनुभव बटुलेका नेता हुन् ।
उनी रूपन्देही क्षेत्र नम्बर पाँचको निवर्तमान सांसद तथा तिलोत्तमा नगरपालिकाको पूर्वमेयर हुन् ।
लुम्बिनी प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको घिमिरेले जानकारी दिए ।
उनी पार्टीको केन्द्रीय कमिटीमा पुग्दा पार्टीको स्थानीय तह परिचालन र विकासको नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने कार्यकर्ताहरूको बुझाइ छ ।
रूपन्...
पूरा समाचार पढ्नुहोस्