काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल पुन महासचिव मे उम्मेदवारी दिएर दोहोरिन चाहेका छन्। उपमहासचिव प्रदीप ज्ञवालीको असन्तुष्टिका बीच महासचिवमा पोखरेलले उम्मेदवारी दिएका हुन्। उपमहासचिव ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाउन ओलीप्यानलले चाहे पनि उनीहरुले उम्मेदवारी दिएका छैनन्। ज्ञवालीले महासचिवमा उम्मेदवारी नदिए आफू पदाधिकारीमा नदोहोरिने भन्दै महाधिवेशन स्थल छोडेर हिँडेका छन् । गुरुङले […]