राष्ट्रिय समाचार
एमाले महाधिवेशन : लुम्बिनी प्रदेश भुगोल खुलाबाट केन्द्रीय सदस्यमा गोपाल रानाको उम्मेदवारी
रूपन्देहीका युवा नेता गोपाल रानाले नेकपा एमालेको ११ औं महाधिवेशनमा लुम्बिनी प्रदेश भुगोल खुलाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेलाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै रानाले त्यसका लागि सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्वको खाँचो रहेको बताए ।
यही विश्वासका आधारमा आफूले लुम्बिनी प्रदेश भूगोल खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
एमाले राजनीतिमा सक्रिय भएकै कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ठूलो आर्थिक क्षति व्यहोर्नु परेको रानाले बताए ।
रूपन्देहीका स...
पूरा समाचार पढ्नुहोस्