विशेष
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय मगाउन अदालतको आदेश
२९ मंसीर, काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मंसिर २०६९ मा भएको निर्णय र उजुरी समेत मगाउन आदेश दिएको हो । […]
पूरा समाचार पढ्नुहोस्