अर्थतन्त्र
नेपालको डलर सञ्चिति ३० खर्ब ५५ अर्ब, २० महिनाको आयात धान्न पर्याप्त
नेपालको कुल विदेशी विनियमको सञ्चिति साढे ३० खर्ब पुगेको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्म देशको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म नेपालसँग विदेशी मुद्राको सञ्चिति २१ अर्ब ५२ करोड अमेरिकी डलर रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बै...
पूरा समाचार पढ्नुहोस्