राष्ट्रिय समाचार
धरानबाट जुवा खेलिरहेका आठ जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा बस्ने ४३ वर्षीय रवि कुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
पूरा समाचार पढ्नुहोस्