राष्ट्रिय समाचार

टंक कार्कीले पनि दिए उपाध्यक्षमा उम्मेदवारी, पोखरेल समूहको ब्याकिङ

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 03:37 अपराह्न
Share
टंक कार्कीले पनि दिए उपाध्यक्षमा उम्मेदवारी, पोखरेल समूहको ब्याकिङ
नेकपा एमालेको उपाध्यक्षका लागि टंक कार्कीले पनि उम्मेदवारी दर्ता गराएका छन् । पूर्वराजदूत समेत रहेका कार्कीले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेल समूहले पदाधिकारीमा समेट्ने प्रस्ताव गरेपछि रघु पन्त र कार्कीले अन्तिम समयमा उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय लिएका हुन् । ‘म परिवर्तनको पक्षमा हुँ, उम्मेदवारी दर्ता गराएँ’, कार्कीले भने । उपाध्यक्षका अर्का उम्मेदवार गोकर्ण विष्टले आफूहरूको समूहबाट ६ जनाको उम्मेदवारी दर्ता भएको र आपसी समझदारी गरेर १ जनाले पछि फिर्ता लिने बताए । पोखरेल समूहबाट बि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}