विशेष
महासचिव नपाएका प्रदीप ज्ञवाली उपाध्यक्ष बन्न अनिच्छुक, केन्द्रीय सदस्य बन्छु भन्दै हिंडे घर
ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, उनले भने उपाध्यक्ष बन्न अनिच्छा देखाएको स्रोतले बताएको छ ।
पूरा समाचार पढ्नुहोस्