खेलकुद
पहिलो जितको खोजीमा रहेको नेपाल बलियो बंगलादेशसँग भिड्दै
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले सोमबार आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपाली टोलीले दोस्रो खेल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दुबईस्थित द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार, बिहान १०:४५ बजे शुरू हुनेछ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा अर्को बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० म...
पूरा समाचार पढ्नुहोस्