खेलकुद
आईसीसी अध्यक्ष जय शाहद्वारा एनपीएलको प्रशंसा, क्यान अध्यक्ष चन्दलाई पठाए बधाई पत्र
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएका छन्।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सम्बोधन गर्दै अध्यक्ष शाहले एक पत्र पठाएर प्रतियोगिताको भव्य सफलता र उत्कृष्ट व्यवस्थापनको खुलेर प्रशंसा गरेका हुन्। उक्त पत्रमा शाहले एनपीएलको सफल योजना र कार्यान्वयनका लागि क्यानको नेतृत्व पंक्तिलाई बधाई ज्ञापन गरेका छन्।
शाहले आफ्नो पत्रमा यस वर्षको एनपीएलले संगठन र क्रिकेटको गुणस्तर दुवै पक्षमा एक उल्लेखनीय 'बेन्चमार्क' (मापदण्ड) स्थाप...
पूरा समाचार पढ्नुहोस्