मनोरञ्जन
बालेन शाहको आवाजमा ‘आम नेपाली बुवा’ बोलको र्याप सार्वजनिक
अर्जुन घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को ‘आम नेपाली बुवा’ बोलको गीत सार्वजनिक गरिएको छ । नागराज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रको प्रचारप्रसार स्वरूप सार्वजनिक गरिएको उक्त गीतमा काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन शाहको स्वर तथा शब्द (र्‍याप) सुन्न सकिन्छ ।
सार्वजनिक गीतले आम नेपाली बुवाहरूको कथा र व्यथालाई समेट्ने प्रयास गरेको छ । गीतको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रबिन शर्माको स्वर र रन्जित गजमेरको संगीत रहेको कालज...
पूरा समाचार पढ्नुहोस्