राष्ट्रिय समाचार

कारागारबाट भागेका कैदीसँग भेटियो प्रहरीको लुटिएको 'ग्यास गन'

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 03:11 अपराह्न
Share
कारागारबाट भागेका कैदीसँग भेटियो प्रहरीको लुटिएको 'ग्यास गन'
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा प्रहरीबाट लुटिएको ग्यास गन र तीन राउण्ड गोली प्रहरीले बरामद गरेको छ । भदौ २४ मै सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका कैदी राजा तामाङ भन्ने वाङ्सु लामाबाट प्रहरीले उक्त हतियार बरामद गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार काठमाडौं महानगरपकिालका–७ लाहुरे टोलस्थित एक खाजा घरको बाहिर झोलामा ग्यास गन फेला परेको थियो । अनुसन्धानका क्रममा उक्त हतियार लामाले छाडेर गएको तथ्य खुलेपछि गोकर्णबाट उनला...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}