हेडलाइन
एमाले महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक, पुष १ गते मतदान
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो एघारौं राष्ट्रिय महाधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक गरेको छ । बन्दसत्र पछि एमालेले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हाे । केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी मंसिर २८ देखि पुस १ गतेसम्मको विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो […]
पूरा समाचार पढ्नुहोस्