विशेष
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आयोगमा दर्ता, पायो प्रमाणपत्र
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ ।
श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको उपाध्यक्षमा...
पूरा समाचार पढ्नुहोस्