राष्ट्रिय समाचार

यस्तो देखियो एमालेको बन्दसत्रस्थल भृकुटीमण्डप (तस्बिरहरू)

khabarhub.com | आइतबार, 14 डिसेम्बर 2025, 04:24 अपराह्न
Share
यस्तो देखियो एमालेको बन्दसत्रस्थल भृकुटीमण्डप (तस्बिरहरू)
काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र सुरू भएको छ। बन्दसत्र स्थल भृकुटीमण्डपमा एमालेको इतिहास झल्काउने तस्बिर र पोस्टर प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनीको केन्द्रमा अध्यक्ष केपी शर्मा ओली नै छन् । उनका अनेक सन्देश र भनाइ लेखिएका पोस्टर र तस्बिर महाधिवेशनस्थलमा देख्न पाइन्छ । तस्बिरहरू : प्रदीप परियार
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}