काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई तह लगाउने गरी अघि बढेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई उद्घाटन सत्रको मञ्चमा निषेध गरेका उनले आइतबार सुरू भएको बन्द सत्रमा पनि अनौठो निर्णय लिए । यसअघिका महाधिवेशनमा बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल बनाउने परम्परा थियो । तर यस पटक ओलीले अध्यक्षमण्डल नै गठन […]