मनोरञ्जन
त्रिविमा ‘हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ सुरु : बुद्धि तामाङ, प्रदीप खड्का सहभागी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ औपचारिक रूपमा सुरु भएको छ । चिनियाँ फिल्मको विशेष प्रदर्शनमा कलाकार बुद्धि तामाङ, प्रदीप खड्कासहित विद्यार्थी सहभागी थिए । कार्यक्रममा सहभागी अतिथि, प्राध्यापक र विद्यार्थीहरूबीच चलचित्र, संस्कृति र प्रविधिका विषयमा छलफल भएको थियो । “सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना गरिएको […]
पूरा समाचार पढ्नुहोस्