हेडलाइन
पर्यटक भिसाको आडमा कुवेतमा महिला पठाउने तस्करीको संगठित गिरोह सक्रिय
काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको कुवेतमा घरेलु कामदार पठाउने धन्दा पर्यटक भिसाको आवरणमा अझै रोकिएको छैन। ओमनको भिजिट भिसा देखाएर नेपाली महिलालाई कुवेत पु-याउने संगठित गिरोह सक्रिय रहेको तथ्य खुलेको छ। अध्यागमन स्रोतका अनुसार बिचौलियाहरूले ‘घुम्न जाने’ कागजात तयार पारेर महिलालाई कुवेतमा घरेलु काममा लगाउने गरेका छन्। सरकारले २०७३ सालदेखि कुवेतमा घरेलु कामदार पठाउन रोक […]
पूरा समाचार पढ्नुहोस्