हेडलाइन
एमालेमा पदाधिकारी संरचना फेरिँदै ,उपाध्यक्ष घटाइए, सचिव थपिए
काठमाडौं । नेकपा एमालेले तीन महिनाअघि मात्रै पारित गरेको विधान फेरि संशोधन गर्ने निर्णय गरेको छ। एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संरचनामा पुनः हेरफेर गर्ने निर्णय लिएको हो। केन्द्रीय कमिटीबाट पारित निर्णय महाधिवेशनको बन्दसत्रमा प्रस्तावका रूपमा पेश गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। संशोधित विधानअनुसार […]
पूरा समाचार पढ्नुहोस्