काठमाडौं- नेकपा (एमाले)ले गत भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा तामझामसहित दोस्रो विधान महाधिवेशन गर्यो । बाहिर देखाइएको खर्च ९ करोड तर वास्तविक १७ करोड सकेर गरिएको विधान महाधिवेशनका निर्णयको मसी अझै सुकिसकेको छैन । उक्त विधान महाधिवेशनले चितवनमा भएको दशौँ महाधिवेशनले बनाएको १९ सदस्यीय पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो । केन्द्रीय […]