अन्तर्राष्ट्रिय
पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ
काठमाडौँ । भारतको आसामको तेजपुरमा एक अवकाशप्राप्त भारतीय वायुसेना अधिकारीलाई पक्राउ गरिएको छ ।
पूर्व अधिकारीमाथि पाकिस्तानी गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूसँग रक्षा सम्बन्धी कागजातहरू साझा गरेको आरोप छ । प्रहरीले पक्राउ परेका व्यक्तिलाई कुलेन्द्र शर्माको रूपमा पहिचान गरेको छ ।
सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाशप्राप्त यी व्यक्ति लगभग दुई...
पूरा समाचार पढ्नुहोस्