अन्तर्राष्ट्रिय
हमासका दोस्रो कमान्डर मारेको इजरायलको दाबी
काठमाडौँ । इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक रूपमा राएद सईदको मृत्युको पुष्टि गरेको छैन ।
राएद हमास अल-कासिम ब्रिगेडका प्रमुख कमाण्डर थिए । अल जजीराका अनुसार, सईदले हमासको हतियार उत्पादन नेटवर्कको नेतृत्व गर्थे र अक्टोबर २०२३ मा इजरायलमा...
पूरा समाचार पढ्नुहोस्