सेयर मार्केट्स
एचआईडीसीएलको लाभांश घोषणा
२८ मंसिर, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान […]
पूरा समाचार पढ्नुहोस्