अन्तर्राष्ट्रिय
ट्रम्पको 'गोल्ड कार्ड' भिसा योजनाविरुद्ध अमेरिकाको २० राज्यमा मुद्धा
काठमाडौँ । अमेरिकी प्रशासनले ल्याएको 'ट्रम्प गोल्ड कार्ड' भिसाविरुद्ध क्यालिफोर्नियाको नेतृत्वमा २० अमेरिकी राज्यहरूले यस निर्णय विरुद्ध मुद्दा दायर भएको छ ।
यी राज्यहरूले भिसाको शुल्क पूर्ण रूपमा गैरकानूनी भएको र अस्पताल, विद्यालय, विश्वविद्यालय र सरकारी सेवाहरूमा पहिले नै अवस्थित डाक्टर र शिक्षकहरूको अभावलाई अझ खराब बनाउने तर्क गरेका छन् । राष्ट्रपति ट्रम्पले एक...
पूरा समाचार पढ्नुहोस्