खेलकुद

इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसहित चेल्सी र लिभरपुलको जित

अनलाइनखबर | आइतबार, 14 डिसेम्बर 2025, 08:08 पूर्वाह्न
Share
इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसहित चेल्सी र लिभरपुलको जित
२८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलसहित लिभरपुल र चेल्सीले जित हासिल गरेका छन् । आर्सनलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो । आर्सनलको जितमा दुवै गोल वुल्भ्सबाट आत्मघाती भएको थियो । खेलको ७०औं मिनेटमा साम जोनस्टोनबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो । ९०औं मिनेटमा टोनी अरोकोदारेले गोल […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}