खेलकुद
प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा दुवै गोल आत्मघाती गोल भएका थिए । वोल्भ्सका साम जोनस्टोन र यर्सन मोस्क्यूराले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि एक गोल टोलु अर्कोकोडारले गरेका थिए ।
यो जितपछि आर्सनलको १६ खेलमा ३६ अंक भएको...
पूरा समाचार पढ्नुहोस्