खेलकुद
एनपीएलको पहिलो र दोस्रो संस्करणसँग जुरेको संयोग
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ ।
सुदूरपश्चिम रोयल्सले विरानटनगर किङ्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो ।
दोस्रो ठूलो रनअन्तरको जित विरानटर किङ्सको नाममा रहेको छ । विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।
यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाण्डू गोर्खाजको नाममा रह्यो । काठमाण्डू गोर्खाजले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो ।
एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्त...
पूरा समाचार पढ्नुहोस्