अन्तर्राष्ट्रिय
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्यो, दुई जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छन् । संदिग्ध...
पूरा समाचार पढ्नुहोस्