खेलकुद
साफ महिला क्लब च्याम्पियनसिप: आज एपीएफको सामना कराची सिटीसँग
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले पाकिस्तानको कराची सिटीको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो २ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।
जारी प्रतियोगितामा एपीएफले ३ खेलमा एक जित र एक बराबरी खेलेको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग...
पूरा समाचार पढ्नुहोस्