राष्ट्रिय समाचार
आइतबार एमालेको बन्दसत्र, नेताहरू रातभर आन्तरिक छलफलमा
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज आइतबार बन्दसत्र शुरू हुँदैछ । आइतबार बिहान ७:३० बाट भृकुटीमण्डपमा बन्दसत्र शुरू गर्ने एमालेको तयारी छ ।
एमालेले महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको सल्लाघारीमा गरेको थियो । बन्दसत्रका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एमालेले जनाएको छ ।
पार्टी महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नेताहरू नेतृत्वमा पुग्ने दौडधूपमा लागेका छन् । यसका लागि नेताहरूले शनिबार रातभर आन्तरिक छलफल गरेका छन् ।
यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गरेरै उमेरहद हटाइएका ...
पूरा समाचार पढ्नुहोस्