खेलकुद

सबैभन्दा सानो योगफल सुदूरपश्चिमको नाममा

lokaantar.com | शनिबार, 13 डिसेम्बर 2025, 08:29 अपराह्न
Share
सबैभन्दा सानो योगफल सुदूरपश्चिमको नाममा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा पहिले ब्याटिङ गर्दै सबैभन्दा कम योगफल बनाउने टोली सुदूरपश्चिम रोयल्स बनेको छ । सुदूरपश्चिम रोयल्सले शनिबार लुम्बिनी लायन्सविरुद्धको फाइनल खेलमा १९.१ ओभरमा आलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गर्दै दोस्रो कम स्कोर बनाउने टोली भने काठमाण्डू गोर्खाज हो । काठमाण्डूले लुम्बिनी लायन्सविरुद्धको खेलमा १९.१ ओभरमै अलआउट हुनुअघि एक सय ११ रनमात्र बनाउन सकेको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}