खेलकुद
एनपीएलमा दुई टोलीले बनाए दुई सयभन्दा ठूलो स्कोर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा ठूलो स्कोर बनाउने टोली विराटनगर किङ्स बन्न पुगेको छ ।
विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । त्यो खेलमा विराटनगर किङ्स विजयी भएको थियो ।
यसैगरी, दोस्रो ठूलो स्कोर बनाउने टोली पोखरा एभेन्जर्स हो । पोखराले कर्णाली याक्सविरुद्धको खेलमा केवल दुई विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । त्यो खेलमा पोखरा विजयी भएको थियो ।
तेस्रो ठूलो स्कोर बनाउने टोली सुदूरपश्चिम रोयल्...
पूरा समाचार पढ्नुहोस्