अन्तर्राष्ट्रिय
मेसी हेर्न नपाएको झोकमा रंगशाला तोडफोड
२७ मंसिर, काठमाडौं । भारत भ्रमणमा आएका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीका फ्यानहरूले कोलकाताको स्टेडियम तोडफोड गरेका छन् । ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुरअन्तर्गत शनिबार कोलकातामा आयोजित एक समारोहमा सहभागी मेसी हेर्न पुगेका फ्यानहरूले साल्ट लेक स्टेडियम तोडफोड गरेका हुन् । मेसी सामारोहबाट बाहिरिए लगत्तै उनलाई हेर्न नपाइएको भन्दै फ्यानहरूले स्टेडियममा तोडफोड गरेको बीबीसीले […]
पूरा समाचार पढ्नुहोस्