राष्ट्रिय समाचार

एमाले महाधिवेशन : २ हजार ५०० सुरक्षाकर्मी तैनाथ, ५० भन्दा बढी सीसी क्यामराबाट निगरानी

lokaantar.com | शनिबार, 13 डिसेम्बर 2025, 12:29 अपराह्न
Share
एमाले महाधिवेशन : २ हजार ५०० सुरक्षाकर्मी तैनाथ, ५० भन्दा बढी सीसी क्यामराबाट निगरानी
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट शुरू हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिजर्भ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्‌घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन दे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?